चन्द्रपुरमा ६ लेनको सडकमा पार्किङ , ट्राफिक मुखदर्शक मात्र

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


उपेन्द्र गोले
रौतहट २ असोज ।
रौतहटको चन्द्रपुरमा राजमार्ग फैलावट बनाएपछि सवारी साधनहरुलाई चालकहरुले पाकिङ स्थलको रुपमा प्रयोग गर्न थालेका छन । केही महिना अगाडी रौतहटको चन्द्रनिगाहपुर पूर्ब पश्चिम राजमार्गमा ६ लेन कालो पत्रे सडक निर्माण गरिएको थियो । सो स्थानमा सडक साघुरो भएका कारण सवारी दुर्घटना बढ्न थालेपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले ६ लेनको सडक विस्तार गरेको थियो । तर हाल ६ लेन सडक निर्माण सम्पन्न हुदा सो स्थानमा सडक दुर्घटनाको जोखिम झन बढेको छ । सो सडकको दाँया बाया सबारी पार्कीङ हुदा जोखिम बढेको स्थानियले बताएका छन । राजमार्गको दाया बाया नै ठठूला सबारी साधनहरु बस , ट्रक , टिफर लगायतका सवारीहरु नै पार्किङ गरि दिदा शहरको स्वरुप नै कुरुप बन्नुका साथै दुर्घटनाको जोखिम बढाएकोे छ । नबनिर्मित ६ लेनको कालोपत्रे सडकमा सबारी चालकहरुले अब्यबस्थित पार्किङ र सोही सडकमा नै टायर खोल्ने,मर्मत गर्ने लगायतको कार्य गर्दा कालोपत्रे सडक नै उप्कन थालेको स्थानियले बताएका छन । रौतहट ट्राफिकको फितलो कार्यशैलिका कारण सबारी चालकहरुले सबारीलाई राजमार्गमा नै पार्किङ स्थल बनाएका स्थानियहरुको आरोप रहेको छ । ब्यस्त सडकमा नै लहरै ठूला सवारी साधनहरु पार्किङ गरीएको भएतापनि मुख्य चोकमा खटिएका ट्राफिक प्रहरी मुकदर्शक मात्र बन्ने गरेको छ । नो पाकिङ राखेको होलिङ बोर्ड राखिएको स्थानमा समेत पार्किङ गर्दा ट्राफिक प्रहरीहरुले त्यसतर्फ ध्यान जान नदिएको स्थानियको भनाइ रहेको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!