रौतहटको दुर्गा भगवतीको एक वडामा छोरी जन्मे २ हजार पाउने

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

बचेलाल बैठा
रौतहट ११ असोज, २०७७ । रौतहटको दुर्गा भगवती गाउपालिकामा छोरी संरक्षण कार्यक्रमको शुरुवात भएको छ । दुर्गा भगवती गाउपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले आफ्नो वडामा जन्मेका छोरीहरुलाई छोरी संरक्षण कार्यक्रम अन्र्तगत २ हजारका दरले वडाले प्रदान गर्ने झाले बताउनु भयो । तराई मधेशमा छोरीको जन्मेमा स्याहार सुसार तथा हेरचाहमा समेत विभेद गर्ने गरेका कारण दुर्गा भगवती गाउपालिकाको वडा नम्बर ३ मा २०७८ असोज महिनाबाट लागु हुने गरि छोरी संरक्षण कार्यक्रम कार्यन्वयनमा ल्याइने वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले बताउनु भयो । छोरीको स्याहार सुसार गर्न , सामाजिक विभेद अन्त्य र छोरीको सम्मानको लागि आफुले कार्यक्रम सञ्चालन गर्नु परेको वडा अध्यक्ष झाले बताउनु भयो

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!