https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

रौतहटमा धामिको हत्या आरोपमा ३ जना पक्राउ

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट ११ असोज । रौतहटको चन्द्रपुर—३ गैडाटारमा हत्याकाण्डका ३ जना पक्राउ परेको छ । गत भदौ २६ गते चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारस्थित कालापानी सामुदायिक जंगलमा सोही स्थानका बर्ष ५० का रोहिणी प्रसाद घोरासैनी भुइमा नै लत्तारिएर झुण्डिएको अबस्थामा शब फेला परेको थियो ।
सोमबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रौतहटका एसपि विनोद घिमिरेले घोरासैनीको आत्माहत्या नभइ हत्या नै भएको बताउनु भयो । हत्याको आशंकामा स्थानिय प्रलाद फुयललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अगाडी बढाइएको थियो ।
अनुसन्धानको क्रममा हालसम्म सो हत्याकायण्डमा ४ जना दोषी देखिएको र ३ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि लिलाराज लामिछानेले बताउनु भयो ।
लामो समयदेखिको रिसइविका कारण घोरासैनीको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको एसपि घिमिरे पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । घोरासैनी हत्याका मुख्या योजनाकार सहदेव भनिने डोर प्रसाद बोलखेले ३ लाख रकम दिने गरि सहमति गरिएको र १ लाख १५ हजार रकम हत्यारालाई दिइसकेको समेत प्रहरीले जानकारी दिएको छ ।

घोरासैनीका बुवा धामी भएकाले बोलखेका बुवालाई बारम्बार बिमारी बनाइ दिने आरोप लगाउने गरेका र बोलखेको बुवालाई सोही कारण मृत्यु भएको भनी लामो समयदेखिको योजना बनाइएकोमा ३ महिनादेखि निरन्तर हत्या गर्ने प्रयास भदौ २६ गते सफल भएको पत्रकार सम्मेलनमा घिमिरेले बताउनु भएको छ ।

हत्यापछि फरार रहेका सिन्धुलीको पिपलमाडी घर भइ हाल पर्सा जिल्लाको पर्सागढी—३ मा बस्दै आएका रमेश पहरी र कावासोती—८ नवलपरासीका सुर्य बहादुर भण्डारीलाई अनुसन्धानको क्रममा पक्राउ गरि आज पत्रकार सम्मेलनमा सार्वजनिक समेत गरिएको छ । तत्काल अनुसन्धानको क्रा जारी नै रहेकाले हत्यामा कति जनाको संलग्नता रहेको छ

भन्ने यकिन गर्न नसकिने तर अन्य ब्यक्तिहरु समेत रहन सक्ने प्रहरीले जनाएको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!