https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

दलित आवास निर्माण कार्यप्रति रौतहटको गौरमा प्रदर्शन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


रौतहट १२ असोज । रौतहटमा आवास निर्माण कार्यप्रति राज्यको चरम लापरवाही गरेको भन्दै मंगलबार दलित आवास निर्माण संघर्ष समिति रौतहटले गौरमा प्रदर्शन गरेको छ । प्रदेश सरकार मातहत रहेको ‘जनता आवास कार्यक्रम’ र विपन्न गरीबहरुको आवास निर्माणसंग सम्बन्धित स्थानीय सरकार मातहत रहेको ‘सुरक्षित आवास कार्यक्रममा भईरहेको चरम भ्रष्टाचार, अनियमितता, लापरवाही एवं उदाशीनताका कारण अरबौ रकम फ्रिज हुनु दुखद कार्य भएको भन्दै रौतहटमा गरिब तथा दलित नागरिकहरुले आन्दोलनको घोषणा गरेका छन । दलित समुदायमाथि हुने सबैखाले अन्याय, अत्याचार, शोषण, दमन तथा उत्पीड़न लगायतका भेदभाव÷विभेदहरुको व्यवहारिक पूर्णरुपमा अन्त्यको जोडदार माग गरेका छन । जिल्ला प्रशासन कार्यालय रौतहटलाई ज्ञापन–पत्र पेश गर्दै १५ गते पालिकाहरु घेराउ गरि आन्दोलनको थप कार्यक्रम समेत घोषणा गरेको छ । निबर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा नेकपाको नेता चन्देश्वर बैठा, त्रिभुवन साह लगायत दर्जनौ नेताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए । रौतहट क्षेत्र न ३ का निबर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाको नेतृत्वमा मल खाद अभाव भएको भन्दै किसानहरुले खेतीपातीको लागि प्रयोग गर्ने ट्रयाक्टरको कर छुट गर्नु पर्ने माग गरेका छन । किसानहरुले सदरमुकाम गौरमा बिरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएका छन ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!