नेकपा एमाले चन्द्रपुर—३ गैडाटार प्रणामी टोल कमिटि गठन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

उपेन्द्र गोले
रौतहट १२ असोज । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारमा नेकपा एमाले प्रणामी टोलको भेला मंगलबार सम्पन्न भएको छ । नेकपा एमाले वडा नम्बर ३ को वडा अधिबेसन आयोजक तयारी समितिको आयोजनामा सोही वडाको गैडाटारको प्रणामी टोल भेला मंगलबार सम्पन्न भएको आयोजक समितिका अध्यक्ष भुनेश्वर गुरोले जानकारी दिनु भयो । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारका सम्पुर्ण टोल भेला सम्पन्न गरि नेकपा एमाले टोल कमिटि गठन गर्ने र आगामी कात्र्तिक ६ गते नगर भरिका सबै वडाहरुमा एकै दिन वडा अधिबेसन सम्पन्न गर्ने गुरोले बताउनु भयो । मंगलबार बसेको प्रणामी टोल भेलाले भानुभक्त मुक्तिनाथ दाहालको अध्यक्षतामा ७ सदस्यीय टोल कमिटी चयन गरिएको जनाइएको छ । कार्यक्रममा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधि सरस्वती खुलाल , जिस्मिता विक , एमाले नेता लाल बहादुर दोङ , उत्तर बहादुर थापा , त्रिर्ण प्रसाद दुलाल लगायतका नेकपा एमालेप्रति आस्था राख्नु हुने स्थानियको सहभागीता रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!