रौतहटको चन्द्रपुरका चोरी मुद्धाका २ जना फरार प्रतिवादी गौर कारागार चलान

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट १२ असोज । रौतहटको चन्द्रपुरका चोरी मुद्धाका २ जना फरार प्रतिवादी गौर कारागार चलान भएका छन । जिल्ला अदालत रौतहट गौरले २०७३ साल असार २८ गते चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ का २८ बर्षिय करण चौधरी र सोही स्थानका २३ बर्षिय अर्जुन चौधरीलाई जनही १ महिना कैद र पचासी हजार जरिवाना फैसला गरेको थियो ।

दुबै प्रतिवादी फरार भएका थिए । फरार दुवै प्रतिवादीलाई गत २०७८ असोज ७ गते साझ पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरीको टोलीले चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ मेन चोकबाट करण चौधरी र अर्जुन चौधरीलाई पक्राउ गरी असोज ८ गते जिल्ला अदालत गौरमा पेश गरेकोमा असोज १२ गते मंगलबार अदालतको आदेश अनुसार पक्राउ परेका फरार प्रतिवादी दुवै चौधरीलाई रौतहट जिल्ला कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!