रौतहटको सिमा नाकाबाट भन्सार छलिका अबैध विभिन्न सामग्रीहरु प्रहरीले भन्सार चलान

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

असोज १४,रौतहट
रौतहटको सिमा नाकाबाट भन्सार छलिका अबैध विभिन्न सामग्रीहरु प्रहरीले भन्सार कार्यालय गौरमा बुझाएका छन ।

जिल्ला प्रहरी कार्यालय गौर मातहतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी गरी नेपाल तर्फ भित्र्याई ल्याएका चिनी, कपडाहरु, कष्टमेटिक लगायतका मालबस्तुहरुको अन्दाजी मुल्य १ लाख ४४ हजार ८ सय २८ बराबरको र नेपालबाट भारत तर्फ लैजानको लागि लुकाई छिपाई राखेको सौफी रक्सीको अन्दाजी ३३ हजार ८ सय गरी जम्मा अन्दाजी मूल्य १ लाख ७८ हजार ६ सय २८ बराबरको सौफी रक्सी, कपडा, कष्टमेटिक लगायतका सर–सामानहरु वेवारीसे अवस्थामा फेला पारी बरामद गरी थप आवश्यक कारवाहीको विहिबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपि बिनोद घिमिरेले जनाएको छ ।

रौतहट प्रहरीले चोरी निकासी पैठारी गरेको क्रियाकलापमा सँम्लगन रहेका ब्यक्तीलाई नियन्त्रणमा लिन सक्रिय रहेको एसपि घिमिरे दावी गरेका छन ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!