रौतहटबाट गत भदौमा चोरी भएको मोटरसाईकल असोजमा बरामद गरि सवारी धनिलाई गरियो हस्तान्तरण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


रमेश कुमार यादब
असोज १४,रौतहट
रौतहटबाट गत भदौ ३० गते चोरी भएको मोटरसाइकल गरुडा प्रहरीले बरामद गरेको छ । रौतहट जिल्लाको गौर नगरपालिका–३ बस्ने जमशैद आलमको आफ्नै घरको पार्किङ्गमा राखिएको मोटरसाइकल चोरी भएको थियो ।
प्रदेश नं. २ –०३–००७ प १९६२ नम्बरको २२० पलपसर मोटरसाईकल भदौ ३० गते चोरी भएको थियो । चोरी पश्चात सो मोटरसाइृकल खोज तलास गरदिनको लागी आलमले ईलाका प्रहरी कार्यालय गरुडामा निवेदन दिएका थिए । त्यसपछि रौतहट प्रहरी खोजतलाशमा जुटेका थिए ।
खोजतलाश गर्दै जाने क्रममा गरुडा प्रहरीले सो चोरी भएका मोटरसाईकल बुधवार रौतहट जिल्लाको गढीमाई नगरपालिका –१ स्थित नेपाल बैंक अगाडी बेवारिसे अवस्थामा बरामद गरेका थिए । बरामद गरिएको उक्त मोटरसाइकल सम्बन्धित धनिलाई प्रहरी कार्यालयमा बोलाई साथै कागजपत्र हेरि सो मोटरसाईकल बिहिबार धनिलाई जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले बताउनु भयो ।

सोहि हस्तान्तरन कार्यक्रममा डिएसपि भण्डारीले भने हाम्रो टोली सकेसम्म यस्ता कार्यमा जो कोहिको सँम्लग्नता भएमा हामि त्यस्ता ब्यक्तीलाई कारवाहि गरेर नै छाडछौ ।

डिएसपि भण्डारी आएदेखि सम्पुर्ण मान्छेको मन जितन सफल भएको छ । उहाँको काम प्रति सेवाग्राही पनि निकै नै खुसि रहेका छन । बिभिन्न गतिबिधिमा आवद्ध रहेका ब्यक्तीलाई समातेपछि कारवाहि गर्ने ठोकुवा गरेका छन ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!