राैतहटको गाैरमा एमसिसि विरूद्व नेमकिपा द्वारा प्रदर्शन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


राैतहट सदरमुकाम गाैरमा विराेध प्रदर्शन गरिएको छ । नेपाल मजदुर किसान पार्टी राैतहटकाे आयाेजनामा प्रदर्शन गरिएको छ । देशघाती एमसिसि समझाैता खारेज गर सहितकाे मूल नाराका साथ प्रदर्शन गरिएको थियाे । बुधबार बेलुका विराेध जुलुस तथा सभा आयाेजन गरिएको थियाे ।
गौर नगरपालिका वडा नम्बर ५ स्थित विपिचोकबाट नेपाल मजदुर किसान पार्टि जिल्ला कार्यसमिति रौतहटको आयोजनामा प्रदर्शन गरिएको थियो ।
जिल्ला अध्यक्ष दिनेश प्रसाद साहको नेतृत्वमा प्रदर्शन गरिएको थियाे । साे प्रदर्शनमा पार्टिकाे नेता तथा कार्यकर्ताहरुले दर्जनौं व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे । साे विराेध जुलुस तथा सभा गाैरकाे विभिन्न ठाउँहरु विपिचोक, मेनरोड, भन्साररोड परिक्रम गरि पुन: विपिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!