अध्यक्ष झाले गरे एक पिडित परिवारलाई नगद सहयोग

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


जितेन्द्र दास,रौतहट, कार्तिक ०४ गते
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले एक जना पिडित परिवारलाई नगर सहयोग गरेका छन् ।
दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरीका वडा अध्यक्ष झाले मृत्क गणेश ठाकुरको घरमै पुगेर ठाकुरकी श्रीमतीलाई रु. दस हजार नगद सहयोग गरेका छन् ।
वडा अध्यक्ष झाले भने आफुले गरेको आर्थिक सहयोग धेरै ठुलो नभएपनि असहाय र बिपन्न व्यक्तिका लागि ठुलो भएको बताए । उनले भने –‘सबैले यसरी नै अलिकती भएपनि सहयोग गरे असहायर बिपन्नलाई ठुलो सहयोग हुन्थ्यो ।’ मृत्क ठाकुरको शान्ति भोज एवं श्राध गर्नको लागि सो रकम सहयोग गरेको वडा अध्यक्ष झाले बताए ।
आफ्नो दुर्गा भगवती गाउँपालिका वडा नं. ३ भित्रका आपाङ्ग, असहाय, बृद्ध, दलितहरुलाई सहयोग गर्न निरन्तर तत्पर रहनेछु भने कुरा वडा अध्यक्ष झाले बताए ।
वडा अध्यक्ष झाले सुरुवात गरेको कार्य उदाहरणीय तथा अनुकरणीय रहेको एक स्थानिय बताए । ‘रकम जे जति होस राम्रो कामको सुरुवात गर्नु भएको छ’, स्थानियले भने–‘यो कामले पक्कै पनि समाजमा केही भएनी सकारात्मक प्रभाव पर्छ ।’

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!