राैतहटमा सम्भवत पहिलोपटक प्लास्टिक सर्जरी गर्न सफल:राैतहट ग्राण्डी हस्पिटल

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

बचेलाल बैठा
राैतहट, २०७८कार्तिक ०८ गते
राैतहट जिल्लामा निजि हस्पिटलहरू मध्ये कम समयमै आफनाे नाम कमाउन सफल भएको हस्पिटल राैतहट ग्राण्डी हस्पिटलले अर्काे सफलता हात पारेकाे छ । काेराेना महामारीकाे बेला हस्पिटलमा भर्ना भएका बिरामीहरू लाई शतप्रतिशत निकाे पार्न सफल भएको साे हस्पिटलले आज एउटा अभूतपूर्व उपलब्धि हासिल गरेकाे छ ।
राैतहटमा सम्भवतः पहिलोपटक प्लास्टिक सर्जरी गर्न सफल भएको छ । स्क्रिन ग्राफ अर्थात (प्लास्टिक सर्जरी) सफल परिक्षण गरिएको हस्पिटलका सञ्चालक डाक्टर संजिप जयसवालले जानकारी गराउनु भयाे ।

राैतहटमा राम्रो हुँदैन भनिन्थ्यो । तर त्यसो हैन रहेछ । जिल्लाकै निजी राैतहट ग्राण्डी हस्पिटलको कामपछि सबै दंग भएका छन् । यहाँ उत्कृष्ठ सेवा भएको दावी गरिएको छ ।
राैतहटको एक जना बिरामीलाई दुर्घटनामा परेर दायाँ खुट्टामा छाला नै हटेको थियाे ।

खुट्टाको बाहिरको छाला पूरै गएको थियो । उपचारका लागि वहाँ राैतहट ग्राण्डी हस्पिटलमा जानु बाहिरको छाला पूरै गएको हुँदा शरीरको अन्य भागबाट छाला निकालेर स्क्रिन ग्राफ (प्लास्टिक सर्जरी) गरेकाे सञ्चालक जयसवालले बताए ।साेमबार साे हस्पिटलका डाक्टर अशाेक साहले प्लास्टिक सर्जरी सफल रूपमा परिक्षण गरेका छन् ।

प्लास्टिक सर्जरीबाट परिणाम आउन केही समय लाग्ने भएकाले धैर्यको आवश्यकता पर्ने डाक्टर साहले बताए ।राैतहटमा दक्ष जनशक्ति सहित सुविधा सम्पन्न हस्पिटलकाे रूपमा ग्राण्डी हस्पिटल परिचित हुँदै गएकाे छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!