https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

मुख्यमंत्री राउतद्वारा एकै दिन ४ ठाउँमा शिलान्यास कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

कार्तिक १६ गते

रौतहटको बौद्धिमाईमा मुख्यमंत्री राउतद्वारा एकै दिन ४ ठाउँमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । बौद्धिमाई नगरपालिकाको वडा नम्बर १ अजगैबी र बौधा जोड़ने सड़क खण्डमा रहेको पुल बितेको वर्ष लालबकैया नदीको बाढ़ीले प्रभावित भई पूर्ण रुपमा क्षतिग्रस्त भई बाटो अवरुद्ध भएको पुलको आज एक कार्यक्रम बिच प्रदेश नं २ का मुख्यमंत्री माननीय लालबाबु राउत गद्दी, प्रदेश सांसद रौतहटको चिर परिचित व्यक्तित्व क्षेत्र नं २ ख को विधायक माननीय रामकिशोर यादव, मधेश प्रदेश सदस्य तथा बौद्धिमाई नगरपालिकाको युवा मेयर राजीव रंजन उर्फ राजू यादव तथा जसपाको रौतहट जिल्ला अध्यक्ष एवं देवाहि गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलद्वारा संयुक्त रुपमा शिलान्यास कार्य सम्पन्न भएको हो । यससँगै बौद्धिमाई नगरभित्र पर्ने नपाको वडा नं ५ कोपवा नहरदेखि पिपरिया हुदै वडा नं.१, २, ४ र ६ को केन्द्रबिन्दुको रुपमा रहेको भोवाली चौक हुदै इनर्वा देखी मटिअर्वा हुदै ५ किलोमीटर कालोपत्रे, त्यस्तै बौद्धिमाई नपाको वडा नं ४ इनरवारीमा बिबाह भवन तथा पोखरीको सौन्दर्यकरण गरेर एकै पल्ट चार ठाउँमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

साथै यस शिलान्यास सँगै बौद्धिमाई नगरपालिकामा विकासको लहर लागेको स्थानियाहरुले बताएका छन । बौद्धिमाई नगरपालिकाले गरेको सबै बिकास निर्माणका कार्यहरु ठोस र जनता अभिमुखीकरण भएको तथा हुदै गरेको बिकास निर्माणको कार्यले इतिहास रच्ने बौद्धिमाई नपाको नगर प्रमुख राजीव रंजनले बताउनु भएको छ । साथै बौद्धिमाईमा भएको शिलान्यास कार्यहरु अगामी कार्यकाल भित्रमा सम्पन्न गर्न वहाले मुख्यमंत्री राउतलाई आग्रह समेत गरेका छन।

कार्यक्रममा जसपाको केन्द्रीय सदस्य रेवन्त झा, प्रदेश नं. २ को बिकास सभापति माननीय फूलबाबू, जसपाको केन्द्रीय सदस्य बालकिशोर यादव, माधव नारायण नगरपालिकाको नगर प्रमुख बिरेन्द्र प्रसाद यादव, बौद्धिमाई नपाको नगर उपप्रमुख प्रेमलता कुशवाहा, जसपाको जिल्ला कमिटि, नगर कमिटी तथा बिभिन्न वडाका वडा कमिटीका सदस्यहरु लगायत नेता कार्यकर्ता तथा सर्व साधारणको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!