https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

प्रभु साहकाे शुभकामना आदानप्रदान तेस्रो पनि भव्य रूपमा सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


राैतहट,कार्तिक २१ गते
नेपाल कम्युनिस्ट पार्टी एमालेका प्रभावशाली नेता प्रभु साहकाे शुभकामना आदानप्रदान कार्यक्रम तेस्रो दिन पनि जारी रहेको छ ।
आईतवार तेश्रो दिन रौतहट जिल्लाकाे तीन ठाउँमा शुभकामना आदानप्रदान कार्यक्रम आयाेजन गरिएको थियाे । मौलापुर नगरपालिकाको सोनरनिया र पतौरा तथा बैद्धिमाई नगरपालिकाको सरमुजवामा साे कार्यक्रम आयाेजन गरिएको थियो । हिन्दुहरूकाे महान पर्व दिपावली तथा छठको विशेष अवसरमा भेटघाट एवं शुभकामना आदानप्रदान कार्यक्रम आयाेजन गरिएको थियाे । तिनै ठाउँमा भव्यताका साथ सु-सम्पन्न भएको छ ।

कार्यक्रम लाई सम्बाेधन गर्दै नेकपा एमालेका नेता प्रभु साहले मधेस बेचुवा र कम्युनिस्ट गद्दारहरुको विरुद्ध लड़न
आमजन समुदायलाई आग्रह गर्नु भएको थियाे ।
देशको समृद्धिको लड़ाईमा रौतहट र प्रदेश-२ लाई प्रथम बनाउन प्रतिबद्धता समेत कार्यक्रम बाटै गरेका थिए ।
साे अवसरमा बाैधिमाई नगरपालिकाका मेयर पदका प्रत्यासी त्रिभुवन साह उर्फ अमरजि,नेकपा एमालेका नेता किरण साह,केन्द्रीय सदस्य कुन्दन कुशवाहा,वडाध्यक्ष श्रीभगवान पटेल,मुक्तिनारायण मिश्र सहित सयौं नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!