https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

सिम्रौनगढको नयाँ हाकिमको रुपमा पुनः हरिओम जयसवाल

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


कार्तिक २६ गते
बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको नयाँ हाकिमको रूपमा हरिओम जयसवाल लाई जिम्मेवारी दिएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक पत्र लेखी नयाँ निमित प्रमुख प्रशासकिय अधिकृतको रूपमा जयसवाललाई तोकिएको हो । शुक्रवार एक कार्यक्रमका बिच हाकिम जयसवालले कार्यभार सम्हालेका छन् ।

स्थानीय तहको निर्वाचन पछि वहाँ तेस्रो पटक सिम्रौनगढ नगरपालिकाको कार्यालय प्रमुखको रूपमा कार्यभार सम्भालनु भएको हो ।
यस अघि वहाँले सिम्रौनगढ नगरपालिकाको कार्यालय प्रमुखको जिम्मेवारी पनि सम्भालि सक्नु भएको छ ।
सिम्रौनगढ नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्ने हिसाबले जिम्मेवारी दिईएको हो ।
यस अघिका हाकिम विरेन्द्र साहको ठाउँमा वहाँ आउनु भएको हो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!