https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

उपप्रमुख सिमल कुमारी साहद्वारा माधोपुरमा अटोडिरियम हलको उद्घाटन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट मंसिर ३ गते

माधवनरायण नगरपालिकाकि नगर उपप्रमुख सिमल कुमारी साहले एकपछि अर्को सराहनीय कार्य गरेर लोकप्रियता कमाउन थालेकिछिन।

माधवनरायण नगरपालिका वडा नं.६ को दलित बस्तीमा २०७६ साल माघ ५ गतेका दिन शिलान्यास गरेको को बाबा सलहेश को मन्दिर आफ्नो कोषको ६ लाख रकमको लागतमा निर्माण पश्चात् शुक्रबार सो मन्दिरको उद्घाटन गरेकिछिन भने।

उनले आफ्नै कोषबाट करिब ४० लाखको लागतमा बन्ने अटोडिरियम हलको गत वर्ष माघ ५ गतेका दिन शिलान्यास गरेको हल पुर्ण निर्माण भए पश्चात् आज सोही वडामा अवस्थित श्री माध्यमिक विधालय माधोपुरमा अटोडिरियम हलको पनि उनले आफ्नो करकमलबाट उद्घाटन गरेकिछिन।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुखले नव निर्मित हलमा विधालयको मिटिङ,भेला गोस्टी लगायत सार्वजनिक काममा प्रयोग हुने बताउदै उनी आफू संग रहेको हरेक बजेटको आफुले सदुपयोग गर्दै आएको र जनताले चाहेभने आगामी दिनहरुमा पनि आफुले आफ्नो नगरभरीको चौतर्फी बिकाश गर्दैजाने उनी बताउदै उपप्रमुख को हातमा पनी केही हुदैन केन्द्र र प्रदेश बाट आएको बजेटमा आफू सधैं पक्षपात झेलिरहेको उनी खुलासा गरिन।

नगरपालिकामा आएको बजेट मध्येको थोरैहिसा बजेट मात्र आफुले चलाउन पाए,र आफुले आफ्नो कोषमा पाएको बजेटलाई सदुपयोग गरेर आफू गौरवान्चित महसुस गरिरहेको उनी बताईन।

दुबै कार्यलाई सहि तरिका सफल बनाएर सहयोग गरेकोमा उनले आफ्नो कार्यकर्ता र सोही वडाका नेकपाका गाउँ कमिटी अध्यक्ष सुब्बा साहेब पासवान लाई पनि धन्यवाद भन्दै आगामी दिनहरुमा पनि आफुलाई यस्तै सहयोग गर्न अपेक्षा समेत जनाए।

सो अवसरमा नव निर्मित हलमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगितामा विजेता टिमका प्रथम,दोश्रो र तेस्रो हुनेलाई नगर उपप्रमुख साहले फुलमा माला र अबिर लगाई सम्मानका साथ पुरस्कार बितरण गर्नु भएकि छिन।

उक्त कार्यक्रम मा नेकपाका नगर संयोजक भूषण ठाकुर,नेकपाका युवा एवम् जुझारु नेता सुब्बा साहेब पासवान,युवा नेता उपेन्द्र शाह ,कोदई महतो , जयप्रकाश शाह लगायत विभिन्न पार्टीको नेता कार्यकर्ता र श्री माध्यमिक विधालय माधोपुरमा कार्यरत सम्पूर्ण शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियोे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!