नेपाली जनप्रगतिशिल मञ्च कतारको पाँचौ अधिबेसन सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

आशिक हुसैन शेख – दोहा, कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रवास समिति नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतारको पाँचौ अधिबेसन सम्पन्न भएको छ ।

कतारको दोहा स्थित शालीमार रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट बुद्धिप्रसाद भण्डारीको नेतृत्वमा नयाँ कार्यसमति चयन गरिएको छ । अधिबेशनले ५१ कार्यसमितिको नयाँ नेतृत्व पाएको छ ।

अधिबेशन बाट निर्वाचितहरुमा अध्यक्ष कमरेड बुद्धि प्रसाद भण्डारी , उपाध्यक्षहरू राजेन्द्र देवकोटा, उत्तम गुरुङ, सद्दाम हुसैन, कृष्ण पारियार, दुर्गा नन्द पासवान, महासचिव मोहमद कार्कि, सचिबहरु । शेख़ शाहनवाज़ परवेज़, दिपक भट्टाराई, उत्तर ब रोक्का, कोषाध्यक्ष अमित गौतम , सहकोषाध्यक्ष सुनील चौधरी, युवा सम्योजक नेत्र आचार्य , महिला सम्योजक अम्बिका गौतम शर्मालगायत रहेका छन् ।

नेकपा माओवादी केन्द्र पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख अतिथि रहेको कार्यक्रममा बिशेष अतिथि प्रवास समन्वय समितीका अध्यक्ष ओम शर्मा , नेपाली जनप्रगतिशील मञ्चका मध्यपुर्व संयोजक शनी कुमार ओलि, मध्य पुर्ब सचिव हरि नेपालीको उपस्थितिमा रहेको थियो ।

सचीव मोहन कार्कीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता रकमध्वज राईले गरेका थिए भने स्वागत मन्तव्य बुद्धि बहादुर भण्डारीले राखेका थिए ।

अधिबेशन कार्यक्रममा विभिन्न संघ सस्थाकाका प्रतिनिधि, कतारमा रहेका सामाजिक सस्थाका प्रतिनिधि, एनआरएन ए कतारका प्रतिनिधि, क्षेत्रीय समितिका प्रतिनिधि तथा पर्यवेक्ष हरुको उत्साहपुर्ण सहभागीतामा पाचौं अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको थियो ।

नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतार सन २००७ अगष्ट २ मा बिधिवत स्थापना भइ कतारमा समय सापेक्षताका आधारमा सबैसँग मित्रवत ब्यबहार राख्दै नेपाली नियोगसँग समन्वय गर्दै सामाजिक क्रियाकलापमा निरन्तर सहयोगि संगठनको भुमिकामा समाजिक रूपमा स्थापित रहेको संस्था हो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!