https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

इशनाथमा मेयर मेहताले गरे बिधालय भवनको शिलान्यास

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


स्मिथ रजक,इशनाथ,मंसिर ०६ गते
रौतहट जिल्लाको इशनाथ नगरपालिकामा बिधालय भवनको शिलान्यास गरिएको छ । एक कार्यक्रमका बिच नगरप्रमुख संतोष कुमार मेहताले शिलान्यास गर्नु भएको थियो ।
श्री जन्ता माध्यमिक बिधालय डुमरियको नयाँ बिधालय भवनको शिलान्यास गरेका छन् । नगर प्रमुख मेहताको पहलमा करिब एक करोड को लागतमा नयाँ बिधालय भवन निर्माण हुन लागेको हो ।
शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकता दिदै नगर प्रमुख मेहताले विधालय भवन निर्माण गराउन लाग्नु भएको हो । ईशनाथ नगरपालिका वडा नम्बर ९ डुमरियामा रहेको सो बिधालयको लागि भवन निर्माण हुन लागेको हो । सो शिलान्यास कार्यक्रममा वडा न ९ का वडा अध्यक्ष राम बाबू राय यादवले अध्यक्षता गरेका थिए । सो अवसरमा प्र.अ. दिपक कुमार मेहता तथा सम्पूर्ण वडाका वडा अध्यक्षहरु लगायत भद्रभलादमीहरु सहित सयौंकों संख्यामा उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!