फतुवा बिजयपुर नगरपालिका नयाँ हाकिमको रुपमा ओम प्रकश यादव

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट ,७ मंसिर ।रौतहटको जिल्ला फतुवा बिजयपुर नगरपालिकाको कार्यालय ,लक्ष्मिनिया दोस्तियाको प्रमुख प्रशासकीय अधिकृतको पद भार राष्ट्र सेवक कर्मचारी कुशल व्यक्तित्व ओम प्रकाश यादवले सम्हालेका हुन् ।

एक कार्यक्रमको बिच आज मंगलबारका दिन नगर प्रमुख गोपाल राय यादवले प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादवलाई फुल माला ,खादा ओढाएर चन्दन टिका लगाई स्वागत गरेका हुन।
रौतहटको १६ नगरपालिका ,२ गाउँपालिका गरि १८ पालिका रहेको हुदा सबभन्दा बढी वर्डा (१-११ ) रहेको नगरपालिकामा विधिशास्त्र अनुसार प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादवले हाजिर भएका छन् ।

यो भन्दा पहिला दुर्गाभगवति गाउँपालिका ,गंगापिपरामा ४ वर्ष पछि परोहा नगरपालिकामा २ वर्ष आफ्नो कामकाज गरि गरुडा मालपोत कार्यालयको कार्यालय प्रमुखको रुपमा १ महिना करिब देखि काम गर्दै आएका थिए।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!