गौर नगरपालिकाद्वारा सञ्चालित ज्येष्ठ नागरिकलाई न्यानाे कपडा कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

गौर नगरपालिकाद्वारा सञ्चालित ज्येष्ठ नागरिकलाई न्यानाे कपडा सहित सम्मान गर्न कार्यक्रमकाे आज समापन भएकाे छ ।

राैतहटकाे सदरमुकाम गाैरका प्रत्येक वडामा न्यानाे कपडा बितरण सहित सम्मान गर्ने कार्यक्रम आज (शुक्रवार) सु-सम्पन्न भएकाे हाे । अन्तिमचरणमा आज गाैर नगरपालिका- ५ का ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडाबाट सम्मानित गरिएको छ ।

गौर नगरपालिकाद्वारा संचालन गरेको सम्मान अभियान अन्तर्गत नगर प्रमुख अजय कुमार गुप्ताले करिब १२०० जना ज्येष्ठ वृद्धवृद्धालाई सम्मान गरेका छन् । सम्मान हुनेमा समाजिक सुरक्षा भत्ता लिइरहेका नागरिक पनि समावेश रहेकाे नगरप्रमुख गुप्ताले जनाएकाे छ ।

वडा ५ का अध्यक्ष रामस्वार्थ राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्बल १ थान, दोसल्ला १ थान, टर्च १ थान, चवनप्रास १ थान सामाग्री प्रदान गरिएको हो । प्रत्येक वडाका ज्येष्टलाई समानरुपले समाग्री बितरण गरिएकाे हाे ।

नगरपालिकाले संचालन गरेको अभियान सराहनीय रहेको सम्मानित हुने ज्येष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन् ।

गाैर नगरपालिकाले सञ्चालन गरेकाे न्यानाे वितरणमा करिब १२ ज्येष्ठ नागरिक सम्मान भएका हुन् । यस अभियान समापन भएपछि अब हिन्दु मुस्लिम धर्मावलीका सक्क्षम वृद्धवृद्धालाई तिर्थ भ्रमण गराउने समेत याेजना रहेकाे नगरप्रमुख अजय कुमार गुप्ताले बताए ।

यस्ता सम्मान जनक अभियानबाट अरु पालिकाले पनि सिख लिनु पर्ने केही ज्येष्ठ नागरिकहरुकाे भनाइ रहेकाे छ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!