https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

पत्रकार राजु रसालीको सामानतामा जुटौं गीत सार्वजनिक

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

पत्रकार तथा सामाजिक अभियान्ता राजु रसालीको नेपाली सामाजमा विद्ममान जातिय छुवाछुत र भेदभाव अनत्यका लागि समानता जुटौं गीत सार्वजनिक भएको छ ।

विगत लामो समयदेखि नेपाली समाजमा विद्यमान रहेको जातीय छुवाछुत र भेदभाव हटाई सामाजिक न्यायको स्थापना गर्नको लागि “ आऊ संगीत साथी अब एक भएर जुटौं समानताको पक्षमा दलित सबै उठौँ” भाव सहितको जनचेतनामूलक गीत सार्वजनिक भएको हो । यस गीतका रचनाकार राजु रसाली हुन भने गीतमा संगित तथा एरेन्ज लोक गायक तथा संगीतकार पदम बि.सिले गरेका छन । त्यस्तै यस गीतमा स्वर नेपाली लोक संगीतका वरिष्ठ गायक राजु परियारले दिएका छन् । विगत लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा परिचित राजु रसालीको यो पहिलो गीत हो ।

पाल्पा जिल्ला घरभई बि.स.२०६० सालबाट रेडियो पत्रकारिताबाट सामाजिक अभियन्ताको रुपमा काम सुरु गरेका रसाली जनउत्थान प्रतिष्ठानका पूर्व महासचिव पनि हुन् । दलित विषय वस्तुमा कलम चलाउने रसालीका विभिन्न पत्र-पत्रिकाहरुमा लेख तथा रचनाहरु प्रकाशन भएका छन् । समानतामा जुटौं भन्ने भाव बोकेको यस गीतले खास गरेर पछिल्लो समयमा नेपालमा भएको राजनीतिक र सामाजिक परिवर्तनले पनि दलित समुदायको राज्यका सबै क्षेत्रमा समान पहुच हुन नसकेको कुरा उल्लेख गरिएको छ ।

नेपाली सामाज रूपमान्तरण र दलित अधिकारका लागि भएका प्रयासहरू प्रयाप्त नभएका राज्य,समाज र सरकार दलित समुदायका सवालमा संवेदनशिल हुन नसेको बताउने राजु रसाली आफुले गीत मार्फत दलित अधिकारका लागि सानो प्रयास गरेको बताउँछन् ।

विगत केही समयदेखि उच्चशिक्षा हासिल गर्न हाल दक्षिण कोरिया रहेका राजु रसालीलाई यस गीतको सफलताको शुभकामना ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!