एमाले रौतहटका जिल्ला पदाधिकारीहरुले गरे पदभारग्रहण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


राैतहट,माघ ०९ गते
एमाले रौतहटका जिल्ला पदाधिकारीहरुले पदभारग्रहण गरेका छन् । आईतवार एमाले पार्टी कार्यालय गाैरमा एक कार्यक्रम आयाेजन गरि पदभार सम्हालेका हुन् ।

नेकपा (एमाले), रौतहटको ऐतिहासिक ९ औं जिल्ला एकता अधिवेशनबाट सर्वसहमत रुपमा निर्वाचित जिल्ला पदाधिकारीहरुले आज पदभार सम्हालेका छन् । नव नियुक्त पदाधिकारीहरूले एक समारोहका बीच औपचारिक रुपमा पदभार ग्रहण गर्नु भएको छ ।

पदभार ग्रहण गर्नुहुनेमा पार्टीका जिल्ला अध्यक्ष त्रिभुवन साह अमरजि,उपाध्यक्ष दिपक यादव, उपसचिव रुपेश पटेल रहेका छन् । नव नियुक्त जिल्ला कमिटीका पदाधिकारीहरू लाई बधाई सहित कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गरिएकाे छ ।

साे अवसरमा कटहरिया नगरपालिकाका नगरप्रमुख सियाराम कुशवाहा,माैलापुर नगरप्रमख रिना साह,फतुवा बिजयपुर नगरपालिकाकि उपमेयर कान्ति देवी,देवाही गाेनाही नगरपालिकाकि उपमेयर परनिया देवी पटेल,आईटि आर्मीका जिल्ला संयाेजक नरेश साह तुरहा,बाैधीमाई वडा नम्बर ३ का वडाध्यक्ष श्रीभगवान पटेल,वडाध्यक्ष मुक्तिनारायण मिश्र,वडनध्यक्ष संजय प्रसाद सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

 त्यस्तै जिल्लाकाे माधवनारायण नगरपालिकामा पनि एमालेकाे जिल्ला कार्यसमितिका नयाँ पदाधिकारीहरू लाई उपमेयर सिमल कुमारी साहले भव्य रूपमा स्वागत गरेका थिए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!