ईशनाथकाे आफनै भवन धमाधम बन्दै,छतकाे ढलान पनि गरियो

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


स्मिथ रजक,ईशनाथ,माघ १५ गते
रौतहट जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिकाको आफ्नै भवन धमाधम बन्दै छ । आज निर्माण भईरहेकाे भवनकाे छत् ढलानकाे काम पनि सकेको छ ।
शनिबार सो नगरपालिकाको प्रशासकिय भवनको छत् ढलान कार्य गरिएको छ ।
सो नगरपालिकामा भवन न भएको कारणले गर्दा मेयर संताेष मेहताले विशेष पहलगरी नयाँ भवनको निर्माण गर्न लगाउनु भएको हाे ।
नगरपालिकाकाे आफनै भवन नहुँदा बिगत चार वर्ष देखि भाडाकाे घरमा सञ्चालन हुँदै आएको छ तर अब नगरपालिकाकाे आफनै भवन बन्न लागेकाेले भाडाकाे घरमा नगरपालिका सञ्चालन गर्नु पर्ने बाध्यता अन्तय हुने मेयर मेहताले बताए ।
नगरप्रमुख मेहताकाे अथक प्रयास पछि वडा नम्बर ३ आैरैयाका वडाध्यक्ष रामकैलास राउतले नगरपालिकाकाे भवन निर्माणकाे लागि आफनाे तीन कठ्ठा जग्गा उपलब्ध गाएका थिए । साेहि ठाउँमा धमाधम नगरपालिका भवन निर्माण हुन लागेको हाे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!