ईशनाथका मेयर मेहताद्वारा अस्पताल भवन उदघाटन र ब्रहम बाबा मन्दिरको शिलान्यास

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


स्मिथ रजक,रौतहट,चैत १२
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाकाे एउटै वडामा
अस्पताल भवन उदघाटन र ब्रहम बाबा मन्दिरको शिलान्यास गरिएको छ । साे नगरपालिकाकाे वडा न.६ पल्टुवा स्थित रहेको अधारभुत अस्पताल इकाईकाे नव निर्मित भवन एक कार्यक्रमका बिच ईशनाथ नगरपालिका नगर प्रमुख सन्तोष कुमार मेहताले समुदघाटन गर्नु भएको छ ।
त्यस्तै ईशनाथ नगरपालिका वडा न.६ मै जयनगरमा रहेकाे ब्रहम बाबा मन्दिरको शिलान्यास गर्नु भएकाे छ ।
इशनाथ नगरवासिहरुको चाहना र आवश्यकता अनुसार आफुले सो उदघाटन र शिलान्यास गरेको कुरा बिकाश प्रेमी नगर प्रमुख मेहताले व्यक्त गर्नु भयाे ।
उक्त उदघाटन कार्यक्रममा वडा न. ६ का वडाध्यक्ष रामेश्वर साहको अध्यक्षतामा बिकाश प्रेमि नगर प्रमुख मेहताको प्रमुख अतिथी र बिशिस्ट अतिथी हुस्ने आरा खातुनको सहभागितामा उक्त उदघाट्न कार्यक्रम सम्पन्न भएको थियो । साे अवसरमा शेष अमिरूल,शेष भाेला,अन्जुर रहमान,संजय तिवारी,स्वास्थ्य शाखा प्रमुख रविन्द्र झा,नबल शाह,श्रीभगवान साह ,वडा सदस्य सर्फुदिन,शेष ईजाहिर,गान्धी साह सहितका नेकपा एमालेका नेता कार्यकर्ताहरूकाे उपस्थिती रहेको थियाे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!