भोलि देशभर सार्वजनिक बिदा

पछिल्लाे समाचार

काठमाडौं, चैत २६ गते । रामनवमी पर्वका लागि सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
मन्त्रीपरिषद्को बैठकबाट आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

चैत २४ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णयानुसार भोलि देशभरका सबै सरकारी कार्यालय, सरकारी निकायमा सार्वजनिक बिदा दिइएको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!