https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

रौतहटको बृन्दावनको नयाँ कार्यालय प्रमुख भुजेललाइ मेयर कुर्मीले गरे स्वागत

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


रौतहट । ०६ गते असार २०७९
रौतहटमा एकै दिन दुइ पालिकामा कार्यालय प्रमुख परिवर्तन गरिएको छ । जिल्लाको गौर नगरपालिका पछि बृन्दावन नगरपालिकामा हाकिम परिवर्तन गरिएको छ । सो नगरपालिकामा नयाँ हाकिम हाजिर भएका हुन् । बृन्दावन नगरपालिकाले नयाँ कार्यालय प्रमुखमा प्रशासकीय अधिकृत उपसचिव खिम बहादुर भुजेलको रुपमा पाएका हो ।

आज सोमवारका दिन हाजिर हुनु भएका भुजेललाइ नगर प्रमुख बिनोद प्रसाद कुर्मीले भव्य स्वागत गरेका छन् । टिका माला लगाइ वहाँलाइ कार्यालयमा हाजिर गराइएको हो ।

बृन्दावन नगरपालिकाको कार्यालय विश्रामपुरमा पुगेका हाकिम भुजेललाइ नगर प्रमुख कुर्मी सहित अन्य व्यतीहरुले पनि स्वागत गरेका छन् । बृन्दावन नगरपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृत भुजेलको पहिलो पटकको आगमन रहेको छ ।

यस अघि वहाँ जिल्लाको इशनाथ नगरपालिकामा कार्यरत हुनु हुन्थ्यो । यस अघिका कार्यालय प्रमुख नागेन्द्र यादवको ठाउँमा भुजेल आएपछि स्थानिय जनतामा कौतुहलता रहे पनि जनताको सेवामा कुनै कमिकमजोरी नहोस भनि नगरवासीले अपेक्षा राखेका छन् ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!