रौतहटको देवाही गोनाही नगरपालिका छैठौं नगरसभा बाट जनमुखी योजना ल्याइयो

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट,१० गते असार २०७९
रौतहटको देवाही गोनाही नगरपालिकाले बजेट ल्याएको छ । शुक्रवार देवाही गोनाही नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ ।

देवाही गोनाही स्थित नगरपालिकाको प्रांगणमा नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा नगर सभा सम्पन्न भएको छ । सो नगरपालिकाले छैठौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य कुन्दन कुशवाहाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । त्यसै अनुरुप आज बजेट सार्वजनिक भएको हो ।धेरै उत्साहका साथ सम्पन्न भएको देवाही गोनाहीको नगरसभा बाट नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ३७ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।

नगरको चौतर्फि विकासको लागि यसै चालु आर्थिक वर्ष २०७९÷८० का लागि ३७ करोड ४४ लाख ६ हजार २८८ रुपैयाँको बजेट पारित गरिएको मेयर प्रेमलाल साहले जानकारी गराउनु भयो ।
यस वर्ष शिक्षा, कृषि लगाएतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको वहाँले बताए । नगरपालिका नगरको हरेक घर एवं व्यक्तिहरूको विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरीने उनले बताए ।

नगर उपप्रमुख परनिया देवी पटेल सहित सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहित विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु,पत्रकारहरूको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!