रौतहटको गरुडामा खानेपानीको हाहाकार,पुगेन नगरप्रमुख कन्थमनी जयसवालको ध्यान

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


रौतहट,गते ३० असार २०७९
रौतहटको गरुडामा खानेपानीको हाहाकार भएको छ । गरुडामा रहेको पानी टंकीको धारामा पानी आउन छोडेपछि पानीको हाहाकार भएको छ ।

उक्त पानी टंकीबाट गरुडा नगरपालिकाको गरुडा गाँउ,बजार लगायतको गाउँको घरघरमा धारा जडान गरिएको छ । तर गरुडा पानी टंकीबाट जडान गरिएको धारामा केहि दिन देखि पानी आएकै छैन् ।

खानेपानीको धारामा पानी नआएपछि
उपभोक्ताहरुलाइ खानेपानीको समस्या भएको छ । धारामा पानी आउन छोडेपछि गरुडा खानेपानीका सयौं उपभोक्ताहरु लाइ सास्ती खेप्नु परेको छ । स्वच्क्ष खानेपानीको अभावमा गरुडा खानेपानी आयोजनाका उपभोक्ताहरु हैण्डपाइपको दुषित पानी पिउन बाध्य भएका छन् ।

गरुडा खानेपानी उपभोक्ता समितिको ढिला सुस्ती एवं लापरवाहीको कारण धारामा पानी आउने छोडेको स्थानीय उपभोक्ताहरुले बताएका छन् । धाराको पानीका लागि आफूहरु प्रत्येक महिना शुल्क बुझाउँदै आएपनि विगतमा पनि बारम्बार खानेपानीको समस्या हुँदै आएको उपभोक्ताहरुको गुनासो रहेको छ ।
धारामा पानी आउन छोडेपछि पानी दिनका लागि गरुडा खानेपानी उपभोक्ता समिति कुनै चासो नलिएको उपभोक्ताहरुको भनाइ रहेको छ । धारामा पानी नआएपछि हैण्ड पाइपकोे दुषित पानी पिउनाले विभिन्न किसिमको रोग लागन सकने भन्दै उपभोक्ताहरु तत्काल धारामा पानी दिन समिति सँग माग गरेका छन् ।
यति हुँदा पनि नगर प्रमुख कन्थमनी जयसवालको ध्यान पुगेको छैन् । नगरपालिकामा यतिका स्रोत साधन हुँदा पनि खानेपानी सञ्चालन गराउन सक्नु भएको छैन् । यस विषयमा खानेपानी उपभोक्ता समिति र नगरप्रमुख सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन् ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!