https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

राैतहटमा दाइजोका कारण बिहे भएको एक महिना नबित्दै महिलाको हत्या

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

राैतहट,०४ सावन २०७९
राैतहट । बृन्दावन नगरपालिका-६ सिसवा धमाैराकी २० वर्षीय सबिता भन्ने सन्जु कुमारी दासको दाइजोका कारण घाँटी दबाएर हत्या भएको आफन्तले दाबी गरेका छन् । गत साउन ०२ गतेमा हत्या भएकाे पारिवारिक स्राेतले जनाएको हाे ।
सन्जुका माइती पक्ष कटहरिया वडा नम्बर ५ बलिरामपुरका आफन्तहरुले पत्रकार सम्मेलन गरी आफूहरुसँग पटकपटक दाइजो स्वरुप रकम माग्ने गरेको भन्दै दाइजाेकै कारण हत्या भएकाे दाबी गरेका हुन् ।

सन्जुका आफन्तले ईलाका प्रहरी कार्यालय गरूडामा जाहेरी दिन खाेज्दा लिन नमानेकाे पारिवारिक स्राेतले बताएकाे हाे । जाहेरी लिन आनाकानी गरेकाे उनीहरूले बताएका छन् । प्रहरीले उनीहरुविरुद्ध जाहेरी लिन नमानेकाे भन्दै आफन्तले आक्रोश व्यक्त गरेका हुन् ।

सन्जुलाई ससुरा चन्देश्वर दास र पति रामाकान्त दासकाे मिलेमतोमा सासू शिभा देवि,देवर उमाकान्त दास,नन्द रन्जना दास,बडा ससुर विन्देशवर दासले साउन ०२ गते बेलुका दाइजोको कारण हत्या गरेको मृतकका बुबा रामचन्द्र दासले आराेप लगाउनु भयाे

पीडित सन्जुको जातीय परम्परा अनुसार ०७९ साल असार ०६ गते मा विवाह भएकोमा आरोपितहरूले पटकपटक दाईजो नल्याएको भन्दै मानसिक तथा शारीरिक यातना दिने गरेको पिडित पक्षले जनाएको हाे ।

सन्जुकाे बिहेमा केटा र केटी पक्षबिच दाईजोकै बिषयलाई लिएर विवाद भई कुटाकुटकाे घटना समेत भएको थियाे ।
त्यहि राती माईते र ससुरा पक्षको मान्छेहरु एक आपसमा बिबाद सामाधान गरेर बिहे गराए । बिहे पछि केटि आफ्नो ससुरामा जादा केटिलाई त्यही दिन देखि ससुरा पक्षको माछेहरु बाकी दाईजोको पैसाको लागि यातना दिन थाले ।

केटिलाई तिनिहरु आफ्नो आमा बुबा संग फोनमा समेत कुरा गर्न न दिरहेको केटिको आमा बुबाहरुले पत्रकार समेलनमा दुख बताएका छ्न । बिहेको केही दिन बिते पछि केटिको ठूलो बहिनी बेहुलालाई फोन गरेर बात गराउनलाई गोहार गर्दा केटि संग कुरा गर्न दिए । हत्या भएको सावन ६ गते लगभग बेलुका ६ बजेको करिबमा केटिको मोबाईलको ईमोमा फोन गर्दा केटि संग ससुरा पछको मान्छेहरु केटिलाई गाली दिएर फोन काटी दिए । तयस पछी केही घान्टामा सन्जुको ठुलो बहिनी फेरि ईमोमा फोन गर्दा त्याहा बाट एक जना फोन रिसिभ गर्दा मिर्तक केटि झुन्डियको अवास्थामा हेरे त्याहा बाट फोन उठाएको मान्छे फोन काटना खोज्दा फोन काटन आईरहेको थिएन । केही सकेनडमा आर्को मान्छे मोबाईल दिएर फोन काटी दिए । तयस पछि फोन गर्दा उठाउन सकेन । त्यस पछि मिर्तक सनजुको ठुलो बहिनी त्यही ईमोको भिडीयो देखेर आफ्नो घरको आमा बुबा र क्षरछिमेकिको बताए । त भाई हरुलाई पनि फोन गरेर भने । त्यस पछि केटाको मोबाईल र ससुराको आर्को मान्छेलाई सोधदा घाटनाको बारेमा केही बताएन । त्यहि बेला माईति पक्षको मान्छेहरु जादा छोरिलाई घरको बरान्डामा सुताएर राखेको थिए ।

दाईजो नदिएको रिसिबिलाई लिएर घटना गराएकाे हुन सक्ने स्थानीयहरूले आराेप लगाएका छन् ।यस विषयमा ईलाका प्रहरी कार्यालय गरूडाका डिएसपि बरूण सिंह सँग बुझदा घटना भएको सत्य हाे, पाेस्टमार्टमकाे रिपोर्ट आउन बाकी रहेकाे र घटना बारेमा अनुसंधान भइरहेको बताए । रिपोर्ट आएपछि मुदालाई अगाडि बढाउने उनले बताए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!