रौतहटकाे फतुवा विजयपुर नगरपालिकाको छैठौं नगरसभा सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहटकाे फतुवा विजयपुर नगरपालिकाको छैठौं नगरसभा सम्पन्न भएको छ । नयाँ आर्थिकवर्षको असार १० गते बजेट ल्याउनु पर्ने ब्यवस्था भएपनी मेयर गोपाल यादव अख्तियारको मुद्दामा निलम्बन भएको कारणले ढिलो भै बुधबारको आयोजित कार्यक्रमको बिच छैठौ नगरसभा ले आज४९ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि ४९ करोड ४९ लाख ९९ हजार रुपैयाँकाे बजेट बिनियोजन गरिएकाे प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवले घोषणा गरेका थिए । सो कार्यक्रममा यसप्रकारका बजेट विनियोजन भएको छ।

नगरसभाले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण , पर्यटन तथा संस्कृति, लाई विशेष प्राथमिकतामा राखेको छ । नगरपालिकाकाे संघिय वितिय समानीकरण अनुदान १२ कराेड ७९ लाख,प्रदेश वितिय समानीकरण अनुदान ९० लाख ६७ हजार,संघिय राजश्व बाँडफाँड १० कराेड २ लाख ३२ हजार,प्रदेश राजश्व बाँडफाँड ३५ लाख ,संघिय सशर्त अनुदान २१ कराेड ८३ लाख, आय तर्फ देखाएको छ। त्यसैगरी प्रदेश सशर्त अनुदान ८० लाख,प्रदेश सम्पूरक अनुदान २० लाख,प्रदेश विशेष अनुदान ३० लाख,आन्तरिक आय १ कराेड ६५ लाख,मालपोत बाँडफाँड बाट प्राप्त ६५ लाख गरि कुल ४९ कराेड ४९ लाख ९९ हजार बजेटकाे आयकाे प्रक्षेपण गरिएको छ ।

नगरसभामा प्रमुख अतिथी बयोबृद्व बाबुराम अधिकारी,फतुवा बिजयपुरका ,उपमेयर अम्बेया खातुन,वडा १को अध्यक्ष अनिरुद्ध यादव उर्फ संजय त्यस्तै बिभिन्न वाडाध्यक्ष ,सतिस यादव ,रामएकवाल यादव ,मंजय चौधरि ,लगायतका बक्ताहरुले नगरपालिकाले प्रस्तुति गरेको बजेट जनमुखी रहेको दाबी गरेका थिए ।
फतुवा बिजयपुरका मेयर गोपाल प्रसाद यादव अख्तियारको मुद्दामा परेर हालसम्म निलम्बित रहेकाले नगरसभामा उनी संगै अन्य नेताहरूको उपस्थिति थिएन।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!