https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

रौतहट जिल्लाका २ पालिकाकाे सहकारी संस्थाले च्याप कट्टर मेशिन हस्तान्तरण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


मुकेश कुमार साह,रौतहट , ५ असोज
कृषकहरुको आय आर्जनमा बृद्धि गर्ने उद्देश्यले रौतहटको गुजरा नगरपालिका र चन्द्रपुर नगरपालिकाको गरी २ वटा सहकारी संस्थालाई घाँस काटने मेशिन(च्याप कट्टर) हस्तान्तरण गरिएको छ ।मंगलबार एक कार्यक्रम आयोजना गरी ति दुबै नगरपालिका २ वटा सहकारी संस्थाका पदाधिकारीहरुलाइ हस्तान्तरण गरिएको हो ।

गुजरा नगरपालिका वडा नं २ मैढा स्थित ध्रुवतारा सामाजिक उधमी महिला सहकारी संस्था लिमिटेड र चन्द्रपुर नगरपालिकाको वाड नं. २ को पारिश्रमीक सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडलाइ ५०-५० थान घास काटने मेशिन हस्तान्तरण गरेको थियो ।

गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले गुजरा नगरपालिकामा आयोजित कार्यक्रममा किसानहरुलाइ ब्यबसायिक पशुपालन गर्न यस प्रकारको मेशिनले ठुलो सहयोग गर्ने बताए ।

आफनो नगर क्षेत्रका किसानहरुको आर्थिक स्तर बृद्धि गर्नको लागी उन्नत जातको बोका बितरण,घास काटने मेसिन बितरण लगायतका बिभिन्न कार्यहरु गदै आएको नगर प्रमुख चौधरीले जानकारी दिएका छन ।उक्त मेशिन सुलभ ३ प्रतिशत ब्याजदरमा सहकारीलाइ उपलब्ध गराएको हेफर इन्टरनेशनलकी बजार सबलीकरण सहजकर्ता निर्मला सुबेदीले जानकारी दिएकी छिन ।

सो मेसिन बजार मुल्य प्रति गोटा ३५ हजार रहेकोमा सहकारी मार्फत ३० हजारमा उपलब्ध गराएको सुबेदीले जानकारी दिइन । नियमित रुपमा किस्ता बुझाउने किसानलाइ अन्तिम किस्ता छुटको पनि ब्यबस्था रहेको सुबेदीको भनाइ रहेको छ ।

हेफर इन्टरनेसनल नेपालका व्यावसाय प्रर्बधन अधिकृत श्री सुवास थापाले दुग्ध उत्पादनलाइ बृद्धि गर्ने उदे्श्यले सो मेशिन किसानहरुलाइ उपलब्ध गराएको जानकारी दिए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!