https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

रौतहटको गरुडा नगरपालिकाले सिसीटिभी जडान

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

मुकेश कुमार साह,रौतहट १८ असोज । गरुडा नगरपालिकाले गरुडा वडा न.८ बिर्ता चौक देखी श्रीराम सुगर मिल्सको कर्नर सम्म २३ वटा सिसीटीभी जडान गरिएको छ ।

गरुडा नगरपालिकाले आफ्नो लगानीमा बिर्ता चौक,जिङडिया, चिनिमिल कर्नर, समनपुर रोड,महम्मदपुर रोड लगायतको ठाऊमा जडान गरिएको मेयर कन्थमणी जयसवालले बताउनुभयो । जडान गरिएको सिसीटिभी एक कार्यक्रमका बिच मेयर जयसवाले ईप्रका गरुडालाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले सिसीटिभी क्यामेराको जडानले अपराधिक गतिविधि र सडक दुर्घटना कम हुने बिश्वाश ब्यक्त गर्नु भयो । यसको स्थापनाले व्यवसायीक सुरक्षा पनि हुने उहाँले बताउनु भयो । गरुडा नगरपालिकाको लगानीमा जडान भएका क्यामराहरुको निगरानी इप्रका गरुडाले गर्नेछ र त्यसको सवै विवरण इप्रका गरुडाले नै रेकर्ड राख्ने छ ।

सीसीटीभी जडान गरेपछि अापराधिक घटनामा कमी आउने र सुरक्षा महशुस हुने स्थानीयको भनाई छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!