https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

माधव नेपालकै कारण रौतहटको बिकाश पिछडिएको सांसद उम्मेदवार गुप्ता

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

अमित ठाकुर रौतहट।कार्तिक १७

नेकपा एमालेबाट रौतहट क्षेत्रनं १ को संघिय संसद पदको उम्मेदवार रहेका अजय कुमार गुप्ताले रौतहटको विकास माधव नेपालका कारण हुन नसकेको बताएकाछन् । माधव नेपालले रौतहटबाट पटकट पटक चुनाव जितेको भएपनि गौर र समग्र जिल्लाको विकास गर्न नसकेको आरोप लगाएका हुन ।

नेता नेपालले रौतहटबाट बर्षौं देखि राजनीति गरेपनि रौतहटको बिकाश कार्यमा ध्यान नदिई केही ब्यक्ति र तस्कर माफियालाई मात्र बिकाश गरेकोले उनको चुनाव धरापमा परेको हो। नेपालले रौतहटको बिकाश सिलसिलामा गम्भीरतापूर्वक नरही चुनावको बेला बिकाशको नाउँमा स-साना ललिपप हेराई उनको शिलान्यास गरेको सबै बिकाश निर्माणकार्य अधुरो रहेको र अलपत्र परेको कारण यसपालि माधव नेपाल भन्दा नेकपा एमाले पार्टीका संघीय सांसद उम्मेदवार अजय गुप्ताको लोकप्रियता बढेका छन्।

बडहर्वाको पुल माधव नेपालले १२ बर्ष पहिला शिलन्यास गरेको भएपनि अहिले सम्म बन्न नसकेको स्थानीयहरु बताउँछन् । नेपालले रौतहटमा सिमित ब्यक्तिको बिकाश र तस्करलाई साथ दिई बिकाश निर्माणकार्यमा चासो नदिएका कारण रौतहटको बिकाश अधुरो रहेको स्थानीयहरुले बताएका छन्।

रौतहटको बिकाशका लागि क्षेत्र नंबर १ मा नेकपा एमाले उम्मेदवार अजय गुप्ताको लोकप्रियता बढेको हो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!