https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

रौतहट २ मा स्वतन्त्र उम्मेदवार किरण शाहले चुनाव प्रचारप्रसारलाइ दिए तिव्रता

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

स्मिथ रजक,रौतहट, १८ गते कार्तिक
रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार युवा नेता किरण साहले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । स्वतन्त्र रुपमा उम्मेदवार बनेका साहले शुक्रबार फतुवा महेशपुरमा घरदैलो कार्यक्रम गरेका छन् ।

साहले घरदैलो कार्यक्रमका क्रममा जनतालाई संसदमा आफूले जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचन क्षेत्र २ को समग्र विकासको आफ्नो खाकाबारे आममतदाता लाइ बताउँदै उनले सो क्षेत्रले समग्र विकासको लागि पर्ने बताए ।

राजपुर नगरपालिकाको वार्ड नम्बर २ फतुवा महेशपुरमा घरदैलोको क्रममा आम भेला आयोजन गरिएको थियो । कार्यक्रमको अध्यक्षता बिनोद्ध सोनारले गर्नु भएको थियो । प्रमुख अतिथकिो रुपमा स्वतन्त्र प्रतिनिधि सभा उम्मेदवार किरण कुमार साह र बिशिष्ट अतिथि शेख फजलेहक,अतिथीहरु रबिन्द्र प्रसाद,दिनेश प्रसाद चौधरि,सन्जय यादव ,अमिल अख्तर,सहाबुदिन तथा सयौं नेता कार्यकार्ता भद्रभलादमी सहित हजारौंको जनसहभागिता मा हर्शोउल्लास पुर्वक आम भेला सम्पन्न भएको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!