रौतहटको भसेढवामा साईफन क्षेत्रमा गुणस्तरहीन सलाेप लाईनिङ्ग गर्न थालेपछि स्थानीय द्धारा काममा रोक

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट,१७ गते मंसिर
राैतहटकाे दुई नगरपालिकाकाे बिचमा रहेकाे नाहरमा भईरहेकाे सलाेप लाईनिङ्गकाे काम गुणस्तरहिन रहेकाे भन्दै स्थानियहरु आक्रोसित भएका छन । कटहरिया र गुजरा नगरपालिका बिच भसेढवा स्थित साईफन क्षेत्रमा ठेकेदारकाे बदमासी विरूद्व स्थानीयहरू खनिएका छन् ।

कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भुपेन महताे काेईरी,वडा नम्बर २ का वडा अध्यक्ष हरेन्द्र साह र गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष झमक प्रसाद चाैलागाई आफै पुगेर अनुगमन समेत गरेका छन् ।

अनुगमनको क्रममा गुणस्तरहिन काम भइरहेको पाएपछि काम रोकिएको हो । ठेकेदारले स्टिमेट अनुसार काम नगरेको पाइएको छ । काम गर्ने क्रममा कमसल सामाग्री प्रयोग भएको पाइएको छ । बालुवा,गिट्टी गुणस्तरहिन प्रयोग भएको स्थानियहरुले बताएका छन् ।

निर्माणमा गुणस्तरहिन काम भएको दावि गर्दै निर्माण कार्य रोकिएको र ठेकेदारले मापदण्ड अनुसार काम गरे मात्र काम सुचारु गर्न दिने वडा अध्यक्ष महताेले चेतावनी दिएका छन् ।

यस विषयमा ठेकेदार जाेगिन्द्र साह सँग बुझदा जनप्रतिनिधि र स्थानीयहरू सँग बसेर छलफल गरि काम अघि बढाउने बताएका छन् ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!