https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

ईशनाथमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

स्मिथ रजक,राैतहट,मंसिर २० गते
राैतहटकाे ईशनाथ नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साे नगरपालिकाकाे वडा नम्बर ३ स्थित रहेकाे नगरपालिकाकाे सभा हलमा कार्यक्रम गरिएको थियाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय , हेटौडा, मकवानपुरको कार्यालय प्रमुख (सहसचिव) नरहरी घिमीरेको अध्यक्षतामा तथा नगर प्रमुख कैशल्या देवीकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

अन्तरक्रिया कार्यक्रम भ्रष्टाचार नियन्त्रण सम्बन्धि छलफल गरिएको थियाे । जनप्रतिनिधिहरूलाई काम कसरी गर्दा अख्तियारकाे दायरामा नआउने सम्बन्धि महत्त्वपूर्ण जानकारीहरू गराईएकाे थियाे ।

साे अवसरमा नगर उप-प्रमुख मो. परवेज,प्रमूख प्रशासकीय अधिकृत (उपसचिव) भुदेव झा सहित पालिकाको सम्पूर्ण कार्यपालिका सदस्य, कर्मचारी, विद्यालयको प्रधानाध्यापक लगाएत अन्य सरोकारवालाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हाे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!