रौतहटको कटहरिया १मा भूमिहीन सुकुम्बासी परिवारकाे घरमा बिधुत मिटर बक्स जडान

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

राैतहट,मंसिर २० गते
राैतहटकाे कटहरिया नगरपालिकाकाे वडा नम्बर १ मा भूमिहीन सुकुम्बासी परिवारकाे घरमा बिधुत मिटर बक्स जडान गरिएको छ।

दिगाे समाधान परियाेजना मार्फत अति विपन्न परिवारलाई सरकारी सेवा र सुविधामा पहुँच पुर्याउनकाे लागि बिधुत मिटर वितरण गरिएको हाे ।

वडा अध्यक्ष भूपेन्द्र महताेले लक्षित परिवारकाे घरमा गई बिधुत मिटर वितरण गर्नुका साथै मिटरलाई जडान समेत गराउनु भएको हाे । साे परियाेजना अन्तर्गत आज भसेढवाबाट वितरण सुरु गरिएको हाे । परियाेजनाले पहिलो चरणमा कटहरिया नगरपालिकाकाे वडा नम्बर १,३,४ र ९ नम्बर वडामा गरि कुल २९ वटा मिटर बक्स वितरण गर्ने लक्ष्य रहेको फिल्ड संयाेजक भाेला बस्नेतले जानकारी गराउनु भयाे ।

परियाेजनाले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिरहेकाे बस्नेतले बताए । साे परियोजना मार्फत लक्षित परिवारलाई ट्यूबेल पानी ,नागरिकता बनाउन आधी खर्च व्यहोर्ने,अव्यवस्थित बसाेबासीकाे लगत संकलन कार्यमा नगरपालिका लाई सहयोग गर्ने जस्ता कार्यहरू गरिरहेकाे छ ।

मंगलबार साे वडामा भूमिहीन सुकुम्बासी परिवार बिजुली खातुन,हफूजल मिया दर्जी,उर्मिला देवी दास लगायतका परिवारलाई बिधुत मिटर बक्स जडान गरिएको छ । साे अवसरमा परियाेजनाका फिल्ड संयाेजक बस्नेत सँगै कर्मचारी ओमप्रकाश राम सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!