रौतहटको फतुवा बिजयपुर १ बैरगनियाकाे आधारभूत स्वास्थ्य सेवा केन्द्र एक स्वास्थ्यकर्मीकाे भरमा चल्दै

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट २०७९ पौष ३ गते राैतहट जिल्लाकाे फतुवा बिजयपुरमा रहेको एक स्वास्थ्य संस्था एक जना कर्मचारीहरूकाे भरमा सञ्चालन भईरहेकाे पाईएकाे छ । साे नगरपालिकाकाे वडा नम्बर १ मा रहेकाे श्री आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्यकर्मी कर्मचारीकाे अभाव रहेको छ ।

स्वास्थ्यकर्मीकाे अभाव हुँदा सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ । स्वास्थ्यकर्मीकाे अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ। बैरगनियामा रहेकाे साे स्वास्थ्य संस्थामा एक जना करारका कर्मचारी प्रदिप साह कार्यरत हुनु हुन्छ । अहिले वहाँ कार्यालय प्रमुख देखि कार्यालय सहयोगी सम्मकाे काम गर्नु हुन्छ । वहाँलाई कतै जानुपर्याे भने अस्पताल बन्द गरेरै जानू पर्ने बाध्यता छ ।

गत मंसिर १४ गते देखि पुस ०२ गते सम्पन्न साे आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द नै रहेको थियाे । यति दिन सम्म सेवाग्राहीहरू सेवा लिन बाट बञ्चित थिए । स्वास्थ्य संस्था व्यावस्थापन पनि गरिएको छैन् । दुई वटा काेठहरू भाडामा लिएर आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेको छ । त्यसमा पनि केही सुविधाहरू छैन् ।

यस विषयमा स्वास्थ्य संयाेजक रघुनाथ साह सँग बुझदा कर्मचारी अभाव बारे आफूले नगरपालिका लाई खबर गरिसकेको बताए । तर अहिलेसम्म व्यवस्थापन हुन नसकेको गुनासो गरे ।

यता साे वडाका वडा अध्यक्ष बिजय यादव सँग साेध्दा कर्मचारी अभावकाे समस्या स्विकार गर्दै समस्या समाधानका लागि आफूले पहल गर्ने बताए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!