https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

सशस्त्र प्रहरीद्वारा बरामद गरेको अबैध कुखुरा गर्याे नष्ट

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

राैतहट,पुस ०९ गते
राैतहटमा सशस्त्र प्रहरीले बरामद गरेको अबैध कुखुरा खाल्डोमा पुरी नष्ट गरेको छ । परोहा नगरपालिका वडा नम्बर ५ भेडियाही स्थित आज बिहान १० बजेको समयमा सशस्त्र प्रहरी बेसक्याम्प फतुवाका सशस्त्र प्रहरी सहायक निरीक्षक नवीन कुमार झाको नेतृत्वमा गएको गस्ती टोलीलेअबैध कुखुरा बरामद गरेको थियाे ।

गस्तीकाे क्रममा ४० गोटा १५० किलो करिब ४५ हजार मुल्य बराबरको भारतीय कुखरा बरामद गरेको थियो । पक्राउ परेका कुखरा सशस्त्र प्रहरी बलको कार्यालय हाता भित्र स्थानीय,इलाका प्रहरी कार्यालय राजपुरका बरिष्ठ सई अरुण कुमार सिंह, इन्वारेन्टाईनका रामानन्द झा तथा संञ्चारकर्मीहरुको रोहवरमा खाल्टो पुरी नष्ट गरिएकाे हो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!