अत्यधिक चिसो बढेपछि रौतहटका पालिकाहरुले गरे बिधालय बन्द

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७९पुस १८ गते

अत्यधिक चिसो बढेपछि रौतहटका पालिकाहरुले बिधालयहरू बन्द गर्न थालेका छन् । बढ्दो जाडो तथा शितलहरले गर्दा जनजीवन कष्टपूर्ण भएपछि जाडो विदा दिइएको छ । मौसम पूर्वानुमान अनुसार यस्तै मौसम २–४ दिन सम्म रहने बताएपछि बिधालयहरू बन्द गरिएका हुन् ।

आज राजपुर नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले एक सूचना जारी गरि पुस १९ गते रोज मंगलबार देखि पुस २२ गते शुक्रबार सम्मको लागि वर्षे विदा बाट कट्टा हुने गरि नगरपालिका अन्तर्गत संचालित सामुदायिक बिधालय तथा संस्थागत बिधालयहरू बन्द गरिएको जानकारी गराईएको हो ।
यस्तै,जिल्लाको गढिमाइ नगरपालिका,परोहा नगरपालिका,फतुवा बिजयपुर नगरपालिका,राजदेवी नगरपालिका,माधवनारायण नगरपालिका र यमुनामाइ गाउँपालिकाले पनि सूचना जारी आगामी शुक्रवार सम्म बिधालयमा विदा रहने व्यहोरा जानकारी गराएको हो । चिसोले अत्यधिक असर बालबालिकाहरु गर्ने भएकाले बालबालिकाहरु लाइ चिसो बाट जोगाउन बिधालयहरु बन्द गरिएका हुन् ।
चिसोका कारण विद्यार्थीलाई विद्यालय आउनजान समस्या भएपछि पालिकाहरू बिदा दिने घोषणा गरेका हुन् । साेमबारदेखि बढेकाे अत्यधिक चिसाेलाई मध्यनजर गर्दै अन्य पालिकाहरूले पनि बिदाकाे तयारी गरेका छन् ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!