https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

कटहरिया नगरपालिका मेयर जयसवालले गरे स्वास्थ्य सामाग्री हस्तान्तरण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट ,२०७९पुस १८ गते
रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई लाखौं मुल्य बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेका हुन् ।

सोमबार आयोजित एक कार्यक्रमका बीच मेयर जयसवालले स्वास्थ्य केन्द्रका ईन्चार्ज डा.अनिल साहलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । नगर उपप्रमुख रितादेवी यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाठौंबाट पहल गरी ल्याएकोे भिडियो एक्सरे मेसिन,अक्सिजन ,नेबुलाईजर सहितका विभिन्न स्वास्थ्य सामाग्रीहरू स्वास्थ्य संस्थालाई मेयर जयसवाल प्रदान गरेका हुन् ।

ग्रामीण क्षेत्रका गर्भवती महिलाको स्वास्थ्य परीक्षण र त्यसको नतिजाको आधारमा उपचार गर्न सहयोग होस भन्ने उद्देश्यले उक्त अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको उनले बताए । नगरवासीको स्वास्थ्यको मध्य नजरगरि मेयर ती औषधीहरू खरिद गराई वितरण गराउनु भयो ।
कार्यक्रममा नि.प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र यादव,योजना शाखा प्रमुख रामनरेश यादव लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । स्वास्थ्य क्षेत्रको अवस्था सुधार गर्नेतर्फ कटहरिया नगरपालिका अग्रसर भएको देखिएको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!