https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

रौतहटको कटहरिया नगरपालिकाले राख्यो नागरिक हेल्प डेस्क

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट ,२०७९पुस १८ गते

रौतहटको कटहरिया नगरपालिकाले हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख अजय प्रकाश जयसवालले सेवाग्राहीलाइ सहयोग पुग्ने उदेश्यले सोध पुछ स्थान संचालन गरेका हुन् ।
स्थानिय सरकारले नगरवासीहरुलाई चुस्तदुरूस्त र सहज सेवा प्रदान गर्नका लागि सो हेल्प डेस्क सञ्चालन गरेको हो । सर्वसाधारणले पाउनुपर्ने सेवा छिटोछरितो तथा कम खर्चिलो ढङ्गबाट पाउने अवस्था सृजना गर्न नगर प्रमुख जयसवालले नागरिक सहायता कक्ष स्थापना गरेका हुन् ।

हेल्प डेस्क व्यवस्थापनले सेवाग्राहीलाई सेवा प्राप्त गर्न सहज हुने, कसेैको भर पर्नु नपर्ने देखिन्छ । जनप्रतिनिधि, कर्मचारी र आमसेवाग्राही नागरिकबीचमा कार्यसम्पादनको क्रममा कानुनी अज्ञानता, बुझाइ, समन्वय तथा कागजी प्रक्रियामा र कार्यकक्षको अन्योलताले गर्दा सेवाप्रवाहमा ढिलाइ हुन सक्ने भएकोले ती सबै प्रक्रियामा सेवाग्राही नागरिकलाई सहयोग गर्न हेल्प डेस्क स्थापना गरेको हो ।
सेवाग्राही नागरिकहरु भौतिकरुपमा उपस्थित भएर कार्यालयबाट प्राप्त गर्ने सेवालाई नागरिक सहायता कक्षले सहयोग गर्ने मेयर जयसवालले बताए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!