रौतहटबाट श्रोत नखुलेको भारतीय रुपैयाँ सहित २ जना पक्राउ

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७९पुस १८ गते

रौतहटमा श्रोत नखुलेको भारतीय रुपैयाँ सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य मोतिहारी जिल्ला मोतिहारी नगरपालकिका वडा नम्बर ३५ न्यु गोपालपुर बल्हाचोक वस्ने अन्दाजी वर्ष ३५ को आजाद कुमार मालाकार र सोही ठाँउ बस्ने अन्दाजी वर्ष ३२ को संजिव कुमार तिवारी रहेका छन् ।

आज दउिँसो सावा १२ बजेको समयमा भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी वल वि.ओ.पी.भन्सारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर १ भन्सार गार्ड अगाडी चेक पवाईन्ट खडा गरी चेकिङ्ग गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको बिआर ०५ एएन नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।

आजाद कुमार मालाकारको साथबाट दुई लाख पैतालीस हजार र संजिव कुमार तिवारीको साथबाट दुई लाख चार हजार पाँच सय समेत गरी दुबै जनाको साथबाट श्रोत नखुलेको भारतीय नगद रु. चार लाख उन्नपचास हजार पाँच सय फेला परेकोले र उक्त नगद सहित निजहरुलाई र मोटरसाईकल समेत नियन्त्रणमा लिई पथलैया राजश्व अनुसन्धान कार्यालय थप अनुसन्धानको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!