प्रतिपक्षी बेन्चमा बस्ने समाचार भ्रामक : प्रभु साह

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७९पुस २५ गते

प्रतिपक्षी बेन्चमा बस्ने समाचार भ्रामक रहेको रौतहट क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साहले बताउनु भएको छ । आम जनता पार्टी (आजपा) का अध्यक्ष समेत रहेका पूर्वमन्त्री साहले केही संचार माध्यमले भ्रामक समाचार लेखेर चरित्र हत्या गर्ने षडयन्त्र गरेको बताएका छन् । सुनियोजित रुपमा मेरो चरित्र हत्या गर्ने प्रयास गरिएको साहले आरोप लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । त्यसमा प्रतिपक्षी बेञ्चमा बस्ने हल्ला फैलाइएको प्रति आफनो गम्भिर ध्यानाकर्षण भएको उनले बताएका छन् । गतपुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री पदमा नियुक्त गर्न समर्थन गरेका थिए र उनले समर्थन कायमै राखेको बताएका छन् । तर केही संचार माध्यममा अध्यक्ष साहले प्रतिपक्षी बेन्च रोजेको समाचार सम्प्रेषण भएपछि सांसद साहले उक्त समाचारको खण्डन गरेका छन् ।

साहले आफनो आधिकारीक फेसबुक पेज मार्फत उक्त समाचार भ्रमपूर्ण र गौरजिम्मेवार भएको टिप्पणी गरेका छन् । मेरो नाम जोडी संसदको प्रतिपक्षमा बस्ने भन्नी आएको संसद सचिवालय र विभिन्न संचार माध्यमको भ्रमपूर्ण, कपोकल्पित एवं गैरजिम्मेवारपूर्ण समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । यसरी आफनो चरित्र हत्याको दुष्प्रयास गर्नु खेदजनक विषय रहेकोले शिघ्र सार्वजनिक रुपमा माफी माग्दै तत्काल स्टेटमेंट÷समाचारमा सुधार गर्न माग गर्नु भएको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!