रौतहटको कटहरियामा उपमेयर रिता देवीले गरिन् अपांगलाई ह्विल चेयर प्रदान

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७९पुस २८ गते

रौतहटको कटहरिया नगरपालिका १ भसेढवा घर भएका एक जना अपांगलाई कटहरिया नगरपालिकाले ह्विल चेयर सहयोग गरेको छ । आज एक कार्यक्रमका बिच ह्विल चेयर सहयोग गरिएको छ ।

विहिबार कटहरियाकी नगर उप प्रमुख रिता देवीको अध्यक्षतामा अपांग माहावती देवीलाई ह्विल चेयर पदान गरियो ।
कार्यपालिका सदस्य शान्ति देवी यादव, वडा सदस्य रामइश्वर यादव स्थानीय भद्र भलादमी,बुद्विजीबी,समाजसेवीहरुको उपस्थितिमा अपांग माहावतीलाई ह्विल चेयरसहयोग गरेको छ ।

कमजोर आर्थिक अवस्था भएका कारण माहावती ह्विला चेयर समेत किन्न सकेका थिएन । तर लामो दुःख भोगेका माहावती ह्विला चेयर पाएपछि खुशी भएकी छिन् । उनले उपमेयर यादवलाई धन्यवाद समेत ज्ञापन गरेकी छिन् ।
कटहरिया नगरपालिकाको अपांग समन्वय समितिकी संयोजक समेत रहेकी उपमेयर यादवले अपांगहरुलाइ जुनसुकै बेला सहयोग गर्न आफू तयार रहेको बताएकी छिन् । अपांगहरुको हक अधिकार दिलाउन आफू कहिले पछाडी नपर्ने उनले प्रतिक्रया दिएकि छिन् । समय समयमा कटहरिया नगरपालिकाले अपांगहरु यस्तै किसिमको सहयोग गर्दै आइरहेको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!