https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट २०७९माघ १७ गते

रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको प्राणप्रतिष्ठा गर्न १००८ कन्याद्वारा कलश यात्रा निकालिएको छ। सो कन्याद्वारा कटहरिया स्थित लालबकैयाबाट जल बोझी फत्तेपुर सम्म कलश यात्रा निकालिएको थियो। भोलि हुने श्री रामजानकी,लक्षमण र हनुमान जीको प्राण प्रतिष्ठाका लागि आज १००८ कन्याद्वारा कलश यात्रा निकालिएको छ।
रौतहटको कटहरिया नगरपालिकाको वडा नं ६ फत्तेपुरमा राम जानकी मठ प्राणप्रतिष्ठाको कलश यात्रा कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

फत्तेपुरको मठमा भगवान श्रीरामजानकी र लक्ष्मण तथा हनुमान जी गरि जम्मा चार वटा मुर्तिको प्राणप्रतिष्ठा बुधबारको दिन हुने भएको छ। साथै को कार्यक्रममा भण्डारा (बटोर) तथा उक्त यज्ञमा जिल्ला भरीका साधु महात्मा आउने तयारी थालिएको छ । भगवानको मुर्ति स्थापनाले समस्त फत्तेपुरवासी कटहरिया नगरपालिका वासी, रौतहट जिल्लावासी तथा सम्पूर्ण देशवासी लाई यो जगले राख्छा गर्ने भुपु वडा अध्यक्ष शम्भु कान्त यादवले बताए ।

शुक्रबारको दिन उक्त यज्ञमा अष्टजाम समेत हुने समितिले जानकारी दिएको छ । मंगलबार निकालिएको कलश यात्रामा कटहरिया नगरपालिकाको उप मेयर रिता देवि यादव पूर्व मेयर शियाराम कुशवाहा, वडा अध्यक्ष जयराम चौधरी,भुपु वडा अध्यक्ष शम्भु कान्त यादव, रामशंकर यादव, राम सुधार कुशवाहा,क्रान्ति कुशवाहा,संजय जयसवाल लगायत हजारौंको भक्त जनको सहभागिता रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!