रौतहटको बृन्दावन वनबाट एक युवक बेपत्ता

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट १७ माघ 

रौतहटको बृन्दावनबाट एक युवक बेपत्ता भएका छन । गत शनिबार माघ १४ गतेबाट रौतहटको बृन्दावन नगरपालिकाको वडा नम्बर ३ बिश्रामपुरका बर्ष २१ का लक्ष्मी चौरसिया सोही क्षेत्रको जंगलमा दाउरा काटन साइकल र बन्चरो लिएर गएको तर हालसम्म बेपत्ता रहेको पारिवारिक स्रोतले जनाएको छ ।

शनिबार दाउरा काटन जंगल गएका चौरसिया अहिलेसम्म घर नफर्किएको पारिवारिक स्रोतले बताएको छ । घर नफर्किएका चौरसियाको परिबार आफन्तहरुले दिनरात खोजी गर्दा समेत भेटाउन नसकेको उनीहरुले बताएका छन । शनिबारबाट हराइ रहेका युवकको आइतबार खोजी गर्दा फेला नपरेपछि सोही दिन नै इलाका प्रहरी कार्यालय रमौलीमा आफुहरुले जानकारी गराएको वडा नम्बर २ का प्रत्यासी वडा अध्यक्ष बिनोद चौरसियाले जानकारी दिनु भयो ।

सोमबार प्रहरीसहित आफन्तहरुसंगै गाउलेहरु संयुक्त रुपमा जंगलमा खोजी गर्दा समेत युवकको अबस्थाबारे जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । हराएको युवकको खोजी कार्यमा खासै चासो प्रहरीले नदेखाएको प्रत्यासी वडा अध्यक्ष बिनोद चौरसियाले आरोप लगाएका छन । प्रहरी प्रशासन , वन कर्मचारीहरुले हराइ रहेको युवकको खोजीमा सहयोग गरि दिन आफन्तहरुले आग्रह गरेका छन ।

हराइ रहेका चौरसियालाई देख्नु हुने जो कोहीले नजिकको प्रहरी कार्यालयमा खबर गरि दिनु हुन समेत अनुरोध गरेको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!