https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

जसपा नेपाल माधव नारायण नगरपालिकाको नगर तदर्थ समिती अध्यक्षमा पुर्व मेयर बिरेन्द्र राय यादव

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट २०७९माघ२३ गते

रौतहट ।जनता समाजवादी पार्टी नेपाल माधव नारायण नगरपालिका ,रौतहटद्वारा नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरिएको छ।जनता समाजवादी पार्टी नेपाल केन्द्रिय कार्यालयको सर्कुलर अनुसार जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला समन्वय समिती बैठकको निर्णय १८ पालिकामा नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला गरिने गरेको थियो।

जस अनुसार जनता समाजवादी पार्टी नेपाल माधव नारायण नगरपालिका रौतहटको नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला माधव नारायण नगरपालिका वर्डा नम्बर ७ लौकाहा स्थित रहेको सामुदायिक भवनमा सोमबार कार्यक्रम सम्पन्न भएको थियो।
नगर तदर्थ समिती माधव नारायण नगरपालिका जसपा नेपाल ,रौतहटको अध्यक्ष बिरेन्द्र प्रसाद यादवको अध्यक्षता ३१ सदस्यीय समिति चयन गरिएको छ।नव नगर तदर्थ समिति अध्यक्ष बिरेन्द्र प्रसाद यादव माधव नारायण नगरपालिकाको पूर्व मेयर समेत रहेका थिए।

नव नगर तदर्थ समिती माधव नारायण नगरपालिका जसपा नेपाल ,रौतहटको नामावली यसप्रकार छन् ।
अध्यक्ष बिरेन्द्र प्रसाद यादव,उपाध्यक्ष (रामबहादुर राय यादव,निर्माला देवी),सचिव पारस भण्डारी ,उप सचिव (मनोज कुमार यादव,सुनिल सहनी),कोषाध्यक्ष बुचिबाबु साह,सदस्य नारायण हरी यादव,मनोज पासवान ,सखिचन सहनी ,जुगुल राय यादव,जोगेन्द्र पासवान ,विनोद राय यादव भिनक सहनी,उमाशंकर सहनी,केदार साह कानु,नेपाली सहनी,दिपलाल सहनी,खेतानु खातून,मंजु सहनी,उपेन्द्र राय यादव,शंकर ठाकुर,मिश्रीलाल राय यादव,चइट महतो,राजेन्द्र राय बुबुनन्दन राय,खुसीलाल राय यादव,रुपनारायन राय यादव ,सतेन्द्र राय यादव लगायतका समिती चयन सर्वसहमीबाट गरिएको छ।३१ सदस्यीय मध्ये २ जना सदस्यको नामावली नगर तदर्थ समितिको पहिलो बैठकमा थप गरिने जसपा नेपाल रौतहट जिल्ला समन्वय समिती अध्यक्ष श्यामविहारी राय यादवले बताएका छन् ।

नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम जनत समाजवादी पार्टी नेपाल रौतहट जिल्ला समन्वय समिती अध्यक्ष श्याम विहारी राय यादवको अध्यक्षता भएको थियो भने जसपा नेपाल राजनीति समिती सदस्य विश्वनाथ पटेल,केन्द्रिय सदस्य पूर्व मन्त्री योगेन्द्र राय यादव ,केन्द्रिय सदस्य चुलाई राय यादव ,जिल्ला इन्चार्ज राम अशिष राय यादव,माधव नारायण नगरपालिकाको उपमेयर निर्मला देवी ,माधव नारायण नगरपालिका वर्डा नम्बर ७ वर्डा अध्यक्ष एवं जसपा नेता दिलिप यादव लगायतका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो।

यही माघ १४ गते देखि नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम सुरुवात गरिएको थियो भने देवाही गोनाही नगरपालिका जसपा नेपाल नगर तदर्थ समिती गठन भइ सकेको छ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!