डिप्रोक्स लघुवित कटहरिया शाखाले स्थापना दिवसमा गर्यो फर्निचर वितरण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७९फागुन १८ गते

रौतहटको कटहरिया नगरपालिकामा रहेको डिप्रोक्स लघुवित वितिय संस्था लिमिटेड शाखाले अत्यावश्यक सामाग्री तथा फर्निचर वितरण गरेको छ । आज एक कार्यक्रमका बिच इलाका प्रहरी कार्यालय कटहरियालाइ फनिर्चरका विभिन्न सामाग्रीहरु वितरण गरेको हो । सो लघुवित संस्थाले आफनो २२ औं स्थापना दिवसको उपलक्ष्यमा इप्रका कटहरिया लाइ उपलब्ध गराएको हो ।

बिहिवार एका कार्यक्रमका बिच इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी छेदीलाल कामतीलाइ डिप्रोक्स लघुवितका मधेश प्रदेश प्रतिनिधी राजनारायण ठाकुरले हस्तान्तरण गर्नु भयो । इप्रका कटहरियामा उक्त सामाग्रीहरुको अभावलाइ मध्य नजर गर्दै डिप्रोक्स लघुवित शाखा कार्यालय कटहरियाले संस्थागत समाजिक उतरदायित्व अन्तर्गत कटहरिया नगरपालिका वडा नम्बर ५ का रहेको सो प्रहरी युनिट लाइ अत्यावश्यक सामाग्री तथा फर्निचर दिएको शाखा प्रबन्धक संजय लाल दासले जानकारी गराउनु भयो ।

राष्ट्रिय गान बाट सुरु गरिएको कार्यक्रममा स्वागत मन्तव्य शाखा प्रबन्धक दासले राख्नु भएको थियो । कार्यक्रम सञ्चालन डिप्रोक्स लघुवितका कटहरिया शाखाका लेखापाल मुकेश चौधरीले गर्नु भएको थियो । स्वागत मन्तव्य राख्दै शाखा प्रबन्धक दासले डिप्रोक्स लघुवित कटहरियाले शाखाको बारेमा जानकारी समेत गराउनु भएको थियो । साथै वहाँले इप्रका कटहरियामा फर्निचर अभावको मध्य नजर गर्दै सामाग्रीहरु वितरण गरेको बताए ।

सो अवसरमा ईप्रका कटहरियाका ईन्चार्ज अशोक कुमार महतो, वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,कटहरियाका मेयर प्रत्यासी नसरूदिन अन्सारी ,समाजसेवी दुर्गा रौनियार,कटहरिया ८ का वडा प्रत्यासी सुखल राय यादव ,लघुवित बैंकका कर्मचारी राकेश प्रसाद यादव,सुरेश कुमार यादव ,अरविन्द कुमार चौधरी,जुनैद साह,श्रीकान्त सिंह,पत्रकार लगायतका व्यक्तीहरुको उपस्थिती रहको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!