ईशनाथ नगरपालिका पुर्व मेयर सन्तोष कुमार मेहताको हाेली मिलन कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

राैतहट २०७९फागुन २२गते

राैतहटकाे ईशनाथ नगरपालिका पुर्व मेयर सन्तोष कुमार मेहताकाे हाेली मिलन कार्यक्रम सम्पन्न भएकाे छ । सोमबार रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ४र६मा अवस्थित पल्टुवा बजार मा होली मिलन समारोह कार्यक्रम भब्य रुपमा सम्पन्न गरेकाे हाे ।

हाेली भाइचाराकाे पर्व रहेकाले यस पर्वले आम नागरिकहरुकाे सम्बन्ध अझ प्रगाढ र गाढा बनाउने विश्वास प्रमुख अतिथि रौतहटको ईशनाथ नगरपालिका पुर्व मेयर सन्तोष कुमार मेहताले रंगहरुकाे हाेली पर्वले हाम्राे सम्बन्धहरु पनि रंगीचंगी बनाउने उहाकाे भनाई रहेकाे छ । हाेली पर्व भाइचाराकाे पर्व बताउनु हुँदै मानिसकाे ईच्छा विपरित हाेली लगाउनु नहुने प्रमुख अतिथि पुर्व मेयर मेहताको भनाई रहेकाे थियाे ।

हाेली हर्ष उल्लासका साथ मनाउनु पर्ने एक आपसमा झैझगडा , हाेहल्ला हाेइन सदभावका साथ मनाउन अाम नागरिकहरुलाई पुर्व मेयर सन्तोष कुमार मेहताले अाग्रह गर्नु भएका छ । पुर्व वडा अध्यक्ष राम आसारे साहकाे अध्यक्षता सम्पन्न साे कार्यक्रममा ईशनाथ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष इद मोहम्मद शेख वडा सदस्य प्रेम शकर राउत वडा सदस्य खुनिचाच राउत र वडा नम्बर ६ का चमेली देवी वडा सदस्य अमीर देववन वडा सदस्य सैरफुदिन शत्रुधन साह र वडा नम्बर ९का वडा अध्यक्ष रामबाबु राय यादव वडा सदस्य रामअधार कुशवाहा वडा सदस्य हरिहर साह र समाजसेवी मुकेश सिन्हा छोटेलाल साह र संचारकर्मी लगायत ईशनाथ नगरपालिका वडा नम्बर ४र६ का कार्यकर्ता हरू को उल्लेखनिय सहभागीता रहेकाे थियाे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!