जिल्ला प्रशासन कार्यालय रौतहट गौर द्वारा राहत सामग्री वितरण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट ,२४ गते साउन

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा बाढी बाट प्रभावित ७५ घर परिवारलाई जिल्ला प्रशासन कार्यालय रौतहट गौर द्वारा राहत सामग्री वितरण गरिएको छ ।

केही दिन देखि अविरल रुपमा भईरहेको भारी वर्षाका कारण लालबकैया, बागमती लगायतका अन्य स-साना नदीहरुमा बाढी आएको छ । बाढी बाट जिल्लाका सयौ घर परिवार प्रभावित भएका छन् । प्रभावित हुने घर परिवार लाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण कार्य सुरु गरेका छन् ।

बाढीबाट प्रभावित घर परिवारलाई राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रकाे निर्देशनमा तुरुन्त आवश्यक राहत सामाग्री वितरण गरिएकाे छ ।

जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं० ५ बडहर्वामा विपद व्यवस्थापन समिति राैतहटले बागमती नदीकाे बाढीले पिडित ७५ घर परिवारलाई २५ किलाे चामल,५ किलाे दाल,५ किलाे आलु,२ लिटर खाने तेल, २ किलाे नुन,५ किलाे चिउरा, १ किलाे चिनी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा राम नरेश साहले बताउनु भएका छन् ।

साथै पिडित परिवारलाई मेडिकेटेड झुल र फाेम म्याट समेत वितरण गरिएको साहले बताउनु भएको छ । बाकी बाढी बाट प्रभावित रहेका जिल्लाका विभिन्न ठाउँमा भोली राहत हुने उनले बताएका छन् । साथै बागमती नदी र लालबकैया को तटिय क्षेत्रमा बसोबास गर्ने सहित जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह समेत गरेका छन् ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!